२०२५ को एसियाली शीतकालीन खेलकुदको लागि हार्बिन आयोजक शहरको रूपमा छनोट भयो
चीनको उत्तरी क्षेत्रको हेइलोङजियाङको राजधानी हार्बिनलाई २०२५ मा हुने नवौं एसियाली शीतकालीन खेलकुदको आयोजक शहरको रूपमा घोषणा गरिएको छ।
चीनको उत्तरी क्षेत्रको हेइलोङजियाङको राजधानी हार्बिनलाई २०२५ मा हुने नवौं एसियाली शीतकालीन खेलकुदको आयोजक शहरको रूपमा घोषणा गरिएको छ।
आज कम्बोडियामा, ओलम्पिक काउन्सिल अफ एसियाको साधारण सभाले साउदी अरेबियालाई एसियाली शीतकालीन खेल २०२९ आयोजना गर्ने अधिकार प्रदान गरेको छ।
सामग्रीको अन्त्य
सामग्रीको अन्त्य